रूमबाट जन्ति लिएर गएकाे ट्याक्टर तमानखाेलामा दुर्घटना

विकल्प न्युज / बेनि माघ २३ गते । जिल्लाको तमानखोलामा बिहिवार साँझ भएको ट्याक्टर दुर्घटनामा तीन जनाको ज्यान गएको छ । ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला वडा नम्बर ३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका २ का २१ बर्षिया रिता पुन, ५२ बर्षिया मनकुमारी पुन र ५७ बर्षिय ओमप्रकाश पुनको मृत्यु भएको … Continue reading रूमबाट जन्ति लिएर गएकाे ट्याक्टर तमानखाेलामा दुर्घटना